एमाले सांसदलाई ओलीको निर्देशन : प्रतिपक्षीको गलत आरोप र भ्रमको सशक्त प्रतिवाद गर्नू

काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकमा अरुले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन् । यही माघ १८ गतेदेखि प्रारम्भ हुने संघीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा आज बसेको एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेशको विरोध गरेर भ्रम छरेमा सशक्त प्रतिवाद…