कोशी सरकारबाट माओवादी बाहिरिदै

काठमाण्डु - कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट माओवादी केन्द्र बाहिरिने भएको हो । केन्द्रीय गठबन्धनअनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना…