प्रचण्डलाई भट्टराईको प्रश्न : सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने ?

काठमाण्डु -नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सत्ताबाट बाहिर फालिएका प्रचण्डले सुशासनको मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिनु कतिको उचित भनेर प्रश्न गरेका छन् । शुक्रवार उनले सामाजिक सञ्जालमा फेसबुमा लेखेका छन्, ‘प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेको भन्दै भर्खरै सत्ताको खेलबाट बाहिर…