काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आफ्ना शुभेच्छुकहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि शुभकामना तथा बधाई दिनेको ओइरो लागेपछि उनले आफूलाई भेटेर प्रत्यक्ष भेटेर शुभकामना दिनुभन्दा पनि डिजिटल माध्यमको प्रयोग गरेर शुभकामना र बधाई दिन आग्रह गरेका हुन् । साथै उनले बधाई दिँदा माला, खादा लगायत प्रयोग नगर्न पनि…