एमाले बाँसगढी नगर कमिटी अवैधानिक भन्दै संघर्ष समिति गठन

काठमाण्डु- नेकपा एमाले बाँसगढी नगर कमिटी अवैधानिक भन्दै संघर्ष समिति गठन गरिएको छ । नगर कमिटी अध्यक्षका उम्मेदवार समेत रहेका नरबहादुर वलिको नेतृत्वमा एमाले बाँसगढी नगर कमिटी अवैधानि भन्दै संघर्ष समिति गठन गरिएको गरिएको हो । गत जेठ २५ र २६ गते बाँसगढी नगर कमिटी अधिवेशनको मिति तोकिएको थियो । २५ गते उद्घाटन शत्र भएर…