माओवादीको अवरोधपछि प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रले अवरोध जारी राखेपछि आइतबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भदौ ३० गते दिउँसो एक बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदबीच ‘हिंसा’ शव्द हटाउने र नहटाउनेबारे विवाद भएको थियो । प्रतिनिधिसभाको बैठकमा धारणा राख्ने क्रममा एमाले सांसद रघुजी…