काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेको जीवी राईलाई पक्राउ गर्न किन ढिलाई भएको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गरे । गृहमन्त्रीले जीवी राईको लोकेशन पत्ता लागिसक्यो भनेर मिडियामा बिस्कुन लगाउने काम गरेको तर पक्राउ गर्न नचाहेको…