काठमाण्डु – नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय परिवर्तन गरिदिएपछि गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पाण्डेलाई स्वकीय सचिव सन्तोष अधिकारीमार्फत् उनले राजीनामा पठाएको जानकारी दिए । मनाङेले अब सरकारमा नजाने बताएका छन् । सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका…