काठमाण्डु – नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनित गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहेको विभागमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका हुन् । मनोनयन गरिएकाहरूमा गणेश चन्द (सल्यान), मधुसुदन पाण्डेय (काठमाण्डु), हेमलाल पुन…