काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट सरकारमै बसेको पार्टी र आफ्नै पार्टीका मन्त्रीले समेत ठीक छैन भन्नु सरकार सुरक्षित नरहेको बताएका छन् । सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेभन्दा राम्रोसँग काम गर्ने…