प्रतिनिधिसभामा आज पनि बजेटमाथि छलफल जारी रहने

काठमाण्डु-प्रतिनिधिसभाको बैठक आइतबार पनि बस्दैछ । बैठक आइतबार बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा मन्त्रालगायतका बजेटमाथि छलफल जारी रहने छ । जसअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । यस्तै बैठकमा उद्योग, वाणिज्य तथा…