काठमाण्डु–जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा बुधबार भएको भेटवार्तामा राईले आफ्नो पार्टी दर्ताबारे सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाईमा ढिला भएको विषयमा चासो राखेका थिए । तीन नेताबीच छलफल चलेकै बेलामा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि प्रधानमन्त्री दाहालको च्याम्बरमा बोलाइएको थियो । उपेन्द्र…