एक्जिट पोलिसी र चुनावी गठबन्धनबारे कांग्रेस शीर्ष तहमा मिलेन कुरा

काठमाण्डु – नेपाली कांग्रेसको शीर्ष तहमा एक्जिट पोलिसी र चुनावी गठबन्धनबारे देखिएको विवाद अझै मिल्न सकेको छैन । बिहिबार बिहान सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पार्टीका नेता एवं गृहमन्त्री रमेश लेखकबीच यी विषयमा सहमति हुन नसकेको हो । गत…