सरकारको २८औं मुख्यसचिवमा अर्याल नियुक्त, एनसेललाई शुल्क तिर्न ४ किस्ता सुविधा

काठमाण्डु – सरकारले २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । हाल गृहसचिव रहेका अर्याललाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्त गरेको हो । मुख्यसचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जाँदैछिन् । मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी,…