काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्रीलाई शपथ गराउने तयारी भएको छ । नेकपा माओवादी केन्द्रभित्र नवनियुक्त मन्त्रीबारे असन्तुष्टि देखिएर शपथ प्रभावित हुनसक्ने आशंकाबीच शपथको तयारी भएको हो । माओवादी संसदीय दलका नेता मानबहादुर धामीले ओमविक्रम भाट ‘सरल’लाई सामाजिक विकासमन्त्री तथा लक्ष्मी विक र अक्कल रावललाई विना विभागीय मन्त्री बनाउन सिफारिस गरेका छन् । संसदीय…