प्रधानमन्त्री र मन्त्रीलाई गफमा भन्दा बढी काममा ध्यान दिन संसदीय समितिकाे निर्देशन

काठमाण्डु– संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई गफमा भन्दा काममा बढी ध्यान दिन निर्देशन दिएको छ। मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनताले प्रधानमन्त्री र मन्त्रीहरूले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएकी हुन् । उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरू कानून जस्तै भएकाले प्रधानमन्त्रीले…