काठमाण्डु-माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ । बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा…