सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान

धनगढी – सुदूरपश्चिम प्रदेश सभाका प्रमुख नजिर मियाँले पाँचौं अधिवेशन बोलाएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख मियाँले प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान बोलाएका हुन् । मियाँले पाँचौं अधिवेशनको पहिलो बैठक आईतबार दिउँसो २ बजे बस्ने गरी बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभाको…