कांग्रेसमा चुनावी गठबन्धन अनुपयुक्त भन्ने महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदन कार्यान्वयन होला ?

काठमाण्डु –नेपाली कांग्रेसका महामन्त्रीद्य गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा आगामी निर्वाचनमा चुनावी गठबन्धन अनुपयुक्त हुने धारणा राखेका छन् । जारी केन्द्रीय समिति बैठकमा थापा र शर्माले पेस गरेको प्रतिवेदनमा चुनावी गठबन्धन गर्न नहुने धारणासहितको प्रतिवेदन पेस गरेका हुन् । गत पुसमा सम्पन्न महासमिति बैठकमा पेस गरेको आफ्नो समसामयिक राजनीतिक प्रतिवेदनमा संशोधन गर्दै चुनावी…