काठमाण्डु – सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि पोखरा पुगेका रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सोमबार सञ्चारकर्मीसँग भनेका थिए, ‘अदालतप्रति उच्च सम्मान छ, नेपालको इतिहासमा खासखास समयमा सम्मानित अदालतले न्याय सम्पादन गरेको छ । यो अदालतको न्याय प्रणालीलाई पनि बिगार्ने काम हो, सरकारले त्यो गरिरहेको छ । हामीले यसो भनिरहँदा…