काठमाण्डु- एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्मा बिहीबार असन्तुलित अभिव्यक्ति दिएको टिप्प्णी गरेका छन् । बिहीबार बसेको संसद् बैठकमा सामाजिक सञ्जाल विधेयकबारे अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति सुन्दा आफूलाई ६ महिना पहिले प्रधानमन्त्री रहेका दाहाल र अहिलेका प्रतिपक्षी नेता दाहाल एउटै हुन् कि फरक भन्नेमा गम्भीर आशंका उत्पन्न भएको…