सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी, पाण्डेविरुद्ध परेन

काठमाण्डु – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई न्यायाधीशमध्य एक जनाविरुद्ध उजुरी परेको छ भने एक जनाविरुद्ध उजुरी नै परेन । न्यायपरिषद्को ११ असोजमा बसको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो । सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि…