काठमाण्डु– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई निर्देशन दिएको हो । आयोगको यही असोज ३०…