काठमाण्डु – सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब परिवर्तनको लडाइँ थप बुलन्द भएको टिप्पणी गरेको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक जालझेलविरुद्ध उभिन सचेत रहन आह्वान गरेका छन् । ‘हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गरिएको…