रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै

काठमाण्डु-सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज कास्की जिल्ला अदालत पेश गर्दैछ । शुक्रबार पक्राउ परेका सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थपका लागि प्रहरीले अदालत पेश गर्न लागेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले लामिछानेलाई शुक्रवार पक्राउ गरी पोखरा लगेको थियो…