अध्यादेश ल्याउन कांग्रेसले सहमति नदिएपछि ओली अफ्ट्यारोमा

काठमाण्डु - प्रधानमन्त्री केपीि शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । तर, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश ल्याउन सहमति नजनाएपछि आज साँझ ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश ल्याउने कि नल्याउने भन्ने अन्यौलमा देखिएका छन् । संयुक्त राष्ट्रसँघको महासभामा भाग लिएर १४ असोजमा फर्केलगत्तै राजनीतिक दलसम्बन्धी…