काठमाण्डु-नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आज पनि जारी रहनेछ । सोमवारदेखि पोखरामा सुरु भएको नेसपाको पहिलो विधान अधिवेशनले पार्टीको नयाँ विधान जारी गर्नेछ । महाधिवेशन अन्तर्गत आज पार्टीको महाधिवेशनको मिति र स्थान घोषणा, निर्वाचन आयोग गठन, छलफलमा उठेका प्रश्नहरूको उत्तर, साङ्गठनिक कार्ययोजना प्रस्तुत गरिनेछ । यसअघि सोमवार पहिलो दिन विधान मस्यौदा पेश…