काठमाण्डु – पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार नेकपा एमाले ३ केन्द्रीय नेतालाई स्पष्टीकरण सोधिएको पत्र पठाएको छ । कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि दान गरिएको जग्गा स्वीकार्ने निर्णयविपरीत बोल्ने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय सचिवालय बैठकले गरेको थियो । महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका छन् । पार्टीले पूर्वउपाध्यक्ष…