जनमत पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

काठमाण्डु – जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको बिहीबार बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । प्रधानमन्त्री दाहालले भोलि २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । ‘हाम्रो प्राथमिकता मधेश सरकार हो…