प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठकमा जुटेन सहमति

काठमाण्डु – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सिफारिस गर्न शुक्रबार साँझ बसेको संवैधानिक परिषद् बैठकमा सहमति जुट्न सकेन । सिफारिसबारे सहमति जुट्न नसक्दा भदौ ३१ गते बैठक फेरि बस्ने गरी शुक्रबारको बैठक सकिएको छ । प्रधानन्यायाधीश सिफारिसका लागि सर्वाेच्चका वरिष्ठ न्यायाधीशको नाममाथि छलफल भएको जनाइएको छ । सर्वाेच्चको विद्यमान वरियतामा क्रमशः प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल,…