कांग्रेसले एमालेसँग मन्त्रालय टुङ्गेपछि मात्रै मन्त्रीको नाम टुंग्याउने

काठमाण्डु –नेपाली कांग्रेसले सत्ता साझेदार दल नेकपा एमालेसँग कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने टुग्याएपछि मात्रै मन्त्रीको नाम छनौट गर्ने भएको छ । मन्त्री बन्न आकांक्षी धेरै भएकाले पार्टीको भागमा पर्ने मन्त्रालयका लागि उपयुक्त हुने पात्रलाई मन्त्री बनाउने योजना सभापति शेरबहादुर देउवाले बनाएका हुन् । यसपटक पार्टीभित्र देखिएका गुटलाई भागबण्डा मिलाएर मन्त्री सिफारिस गर्ने नभइ…