विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार बनाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखलाई निवेदन दिएका छन् । माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि दुवै दलले कोशी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका हुन् । मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन पेश गरिएको छ…