काठमाण्डु – सरकारले असार १७ र २० गतेको मन्त्रिपरिषद् बैठकले गरेका २६ निर्णय सार्वजनिक गरेको छ । बैठककै दिन प्रमुख निर्णय मात्रै सार्वजनिक गर्ने गरिएकोमा शुक्रबार सबै निर्णयको सूची सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका निर्णयहरू विभिन्न मन्त्रालयसँग सम्बन्धित रहेका छन् । हेर्नुहोस् सूची –