काठमाण्डु – नेपाली कांग्रेसले नेपालको संविधानको धारा ७६(२) अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार नै अब बन्ने सरकारको नेतृत्व ओलीले गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । ‘हामी एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ छौं ।…