सरकार परिवर्तनको कुरा हल्ला मात्रै हो : गृहमन्त्री लामिछाने

काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तनको कुरा हल्ला मात्रै भएको प्रतिक्रिया दिएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफूलाई सरकार परिवर्तनबारे केही थाहा नभएको बताए । उनले भने, ‘त्यस्तो छैन, हल्ला मात्रै हो । कहाँ छ र त्यस्तो ? थाहा छैन । म पनि अब सरकारमै छु । सरकारको समीकरणको…