उपचुनावमा माओवादीले एमालेलाई समर्थन गर्छ : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने उपचुनावमा नेकपा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्ने दाबी गरेका छन् । एमाले बझाङ–काठमाण्डु सम्पर्क मञ्चले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले मतका हिसाबले पनि अन्तिम समयमा उपचुनावमा माओवादीले एमालेलाई समर्थन गर्ने दाबी गरे । एमालेभन्दा माओवादीको मत धेरै भएको भए एमालेले सहयोग गर्ने…