कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक आईतबारसम्म स्थगित भएको छ । सरकारले ल्याएको बजेट असन्तुलित भएको आरोप लगाउँदै कांग्रेसले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेसले बैठक अवरुद्ध गरेपछि सहमतिका लागि सभामुख तुलाराम घर्तीले सबै दललाई राखेर छलफल गरे पनि कुनै सहमति नभएको कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी…