काठमाण्डु- केन्द्रमा सत्ता गठबन्धन दलहरुबीच कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने कार्यसूची रहेको छ । यसअघि सोमवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएपनि प्रदेशमा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकोले राजनीतिक अन्योलता बढेको हो । मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३…