आरोप लाग्नेबित्तिकै राजीनामा दिने सहमति गर्न कांग्रेसलाई स्वर्णिमको चुनौती

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य लेख्ने प्रयत्न गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद वाग्ले गृहमन्त्रीलाई संसदमा बोल्न नदिएर असंसदीय काम गरिएको बताएका हुन् । उनले संसदमा बोल्न नदिएर कस्तो संसदीय अभ्यास गर्न खोजेको हो ? भन्दै प्रश्न गरे । ‘माननीय गृहमन्त्रीजीले तपाईंहरुले यति धेरै…