दुर्गा प्रसाईंको प्रश्न : हजुरबुवा कसरी मुख देखाउनुहुन्छ ? झापा कसरी जानुहुन्छ ?

काठमाण्डु – राजधानी काठमाण्डुमा आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा र नेता महेश बस्नेतले भक्तपुर जाँदा आफ्नो अनुमति लिनुपर्ने टिप्पणी गरेका छन् । आज बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गरी उनले कम्युनिस्टको जिल्लामा न्याय माग्न आउँदा महिलामाथि ओलीको पार्टीले हातपात गरेको आरोप लगाए । उनले सोधे, ‘हजुरबुवा कसरी…