काठमाण्डु–नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने रहेको बताए । सहकारीका विषयमा छानबिन समिति बनिसकेपछि…