काठमाण्डु- सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ। मंगलवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो । उनीहरुबीच प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतका सम्बन्धमा छलफल भएको छ । नेकपा एसले माधव नेपाललाई प्रधानमन्त्री बनाउन लिखित सहमति नगरेसम्म विश्वासको मत दिन…