काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाण्डु जिल्लाको कमिटीले सातौँ अधिवेशनको तयारी गरेको छ । भृकुटीमण्डपमा यही जेठ २६ देखि २८ गतेसम्म हुने अधिवेशनलाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । दश वटा निर्वाचन क्षेत्र रहेको काठमाण्डु जिल्लाभरबाट पाँच सय ८५ जनाभन्दा बढी प्रतिनिधि तथा हजारौँ पार्टी नेता तथा कार्यकर्ता सहभागी…