प्रधानमन्त्री दाहाल मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने

काठमाण्डु–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली जाने भएका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । उनले शनिबार प्रधानमन्त्री पदको सपथ लिदैछन् । लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्याट्रिक एलायन्स (एनडीए) २ सय ९३ स्थानमा विजयी भएको छ । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले…