काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेको नेपाल यसबाट प्रभावित भएको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भने, ‘हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेको नेपाल यसबाट प्रभावित भयो । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधान गर्न तथा त्यसका प्रभाव घटाउन विश्व समुदाय…