काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफुलाई वरियतामा पछि राखेकोमा असन्तुष्टि जनाएका छन् । जसपा अध्यक्ष यादव अहिले उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बनेका छन् । तर, उनले आफुलाई वरियतामा एक नम्बरमा राख्नुपर्ने अडान राखेको स्रोतले जनायो । यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटेर आफुलाई वरियतामा एक नम्बरमा नराखे सपथ नलिने धम्की समेत दिएका छन् ।…