एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष र सचिव एमालेमा फिर्ता

काठमाण्डु – नेकपा एकीकृत समाजवादी काठमाण्डु जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपाने लगायतका नेता–कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् । पार्टी विभाजन हुँदा एकीकृत समाजवादी रोजेका नेताहरू बुधबार पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् । एमाले फर्किएका नेताहरूलाई नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, काठमाण्डु जिल्ला इन्चार्ज आनन्द पोखरेल लगायतका नेताहरूले स्वागत…