राष्ट्रपति पौडेलले स्थगित गरे युरोप भ्रमण

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपति पौडेलले फ्रान्स, जर्मनी र इटाली भ्रमण स्थगित गरेका हुन् । राष्ट्रपति पौडेल तीन देशको भ्रमणका लागि कात्तिक २२ गते काठमाण्डुबाट प्रस्थान गर्ने कार्यक्रम थियो। मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरिसकेको थियो। तर, राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेका हुन् । जाजरकोट केन्द्र भएर गत शुक्रबार…