प्रधानमन्त्री प्रचण्ड भोलि रुकुम पश्चिम जाँदै

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुम पश्चिम जाने भएका छन् । रुकुम पश्चिम जिल्लाको बाँफीकोट गाउँपालिका–६ मग्मामा लाग्ने शहीद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम जाने भएका हुन् । मेला आयोजक समितिका अध्यक्ष हरिबहादुर खत्रीले उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड आउने जानकारी दिए । मेलाको अवसरमा खुला स्वच्छ वडा स्तरीय…