राष्ट्रियसभामा निर्वाचित १९ सांसदको शपथग्रहण आज

काठमाण्डु - राष्ट्रियसभामा निर्वाचित १९ सांसदले आज शपथ लिने भएका छन्। गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूलाई आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराइनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ । गत माघ ११ गते…